0 COMMENTS

काठमाडौ१६असार०७५/  रसियामा जारी विश्वकपमा हारजितकाे सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी माैलाएकाे छ। विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई जुवा खेल्ने खेलाउने मौकाको रूपमा समेत प्रयोग गरिरहेका छन्।

नेपालमा पनि विश्वकप खेलमाथि दैनिक एक अर्बभन्दा बढी रूपैयाँको बाजी लाग्ने गरेको नयाँ पत्रिकामा समाचार छ। काठमाडौं ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगरजस्ता ठूला शहरमा सट्टेबाजी धन्दा माैलाइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।