0 COMMENTS

शंखाको हाम्रो धर्ममा निकै महत्व रही आएको छ शंखा एक समुन्द्रमा पाईने जनावरको आकार हो। पौराणिक रुपमा यसलाई समुन्द्र बाट उत्पति भएको मनिन्छ कसै कसैले त शंखा लाई लक्ष्मीका भाई पनि मान्ने गरिन्छ। तपाई लाई थाहा छ जाँहा शंखा हुन्छ त्यहाँ लक्ष्मीको मुर्ति राख्ने गरिन्छ। हामीले जान्ने पर्छ शंख दीपावली, होली, महाशिवरात्रि, नवरात्र, रवि-पुष्य, गुरु-पुष्य नक्षत्र आदि शुभ मुहूर्तहरुमा शंखा अनिवार्य हुन्छ।

यस्तो छ शंखाको वैज्ञानिक महत्व 

१. विज्ञानले भनेको छ शंखाको ध्वनि महत्वपूर्ण छ।

२. शंखाको आवाज जुन ठाउ सम्म पुग्छ त्यहाँ सम्म फैलियका गलत र दोष युक्त किटाणु लाई मरिदिन्छ।

३. शंखा बजाउनाले ह्रदय रोगको बिरामी हुने सम्भावना कम हुन्छ।

शंखाको प्रयोग कसरी र कसरी गर्ने ?

१. शंखा कस्तो कपडामा राख्ने र कुन आसनमा राख्ने भन्ने जानकारी राख्नु पर्दछ।

२. बिहान र बेलुका मात्र शंखा बजाउनु राम्रो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।