0 COMMENTS

काठमाडौं१४असार०७५/ पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते ७२ औ जन्मोत्सव आफ्नो स्वामित्वमा रहेको नेपालगंजको सोल्टी होटलमा मनाउने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

समाचारका अनुसार देशभरका राजावादीलाई नेपालगंजमा भेला गराएर जन्मोत्सव मनाउन लागेका हुन । अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको चारतारे होटल सोल्टीमा जन्मोत्सव मनाउन पूर्वराजा असार २० गते नेपालगन्ज जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।