0 COMMENTS

 काभ्रे१४असार०७५/ मुलुकमा चर्चित भनाई छ सियो पनि बनाउन नसक्ने देश । हुन पनि हो, नेपालको आयात सुची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ ।

आयात भईरहेका सियो, टुथ पिक, ट्वाईलेट पेपर, चक, थ्रुट ब्रस, स्यानेटरी प्याड, धनिया, जौ, पानीजस्ता सामान्यउ सामानको नाम लेख्दै जाने हो भने लामै सुची हुन्छ ।

भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयाात निर्यातको विवरण हेर्ने हो भने करोडौँ रुपैयाँका अति सामान्य वस्तुहरु आयात भईरहेको देखिन्छ ।

चालु आर्थिक बर्षको १० महिनाको तथ्यांकअनुसार मुलुकमा ५९ हजार पाँ सय ४४ केजी सियो आयात भएको छ ।जसलाई ८० लाख रुपैयाँ बुझाउनुपरेको छ ।, आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।