0 COMMENTS

काठमाण्डाै१३असार०७५/ रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमाको समुह ‘डी’ अन्र्तगत अर्जेन्टिनाले नाइजेरीयालाइ २-१ ले पराजीत गरेकाे छ ।

खेल शुरू भएकाे १४ औं मिनेटमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पहीलाे  शानदार गाेल गरेका थीए भने नाइजेरियाका खेलाडी भिक्टोर मोसेसले दोस्रो हाफको ५१ औं मिनेटमा अर्जेन्टिनाविरुद्ध पेनाल्टि मार्फत  गोल फर्काएका थीए। खेल सकीन केही मीनेट बाकी हुदा अर्जेन्टि खेलाडीले उत्कृष्ट गाेल गर्दै अर्जेन्टिनालाइ बिजय गरायकाहुन ।पुरा खेल अबधि भर  अर्जेन्टिनाका खेलाडीहरू हाबी भए पनी नाइजेरीयाले रक्षात्मक खेल खेलेकाेहुदा  अर्जेन्टिनालाइ  गाेल गर्न नीकैनै गाह्राे भएकाे थयाे ।याे जीत सगै अर्जेन्टिना दाेस्राे चरणमा प्रबेश गरेकाे छ दाेस्राे चरणमा अर्जेन्टिनाले फ्रान्स संग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।