0 COMMENTS

काभ्रे१२असार०७५/  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमाको समुह ‘सि’ अन्र्तगतमा डेनमार्क र फ्रान्सको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

नेपाली समय अनुसार ७ः ४५ बजे दुई खेल सुरु भएको हो । फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । यस विश्वकपको यो पहिलो गोलरहित बराबरी पनि थियो । यी नतिजासंगै ३ खेलमा फ्रान्सको ७ अंक रहेको छ भने डेनमार्कको ५ अंक छ ।समूह ‘डी’ का अन्तिम खेलहरु आज ११.४५ बजे खेलिंदैछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।