0 COMMENTS

काठमाण्डाै१०असार०७५/  बिश्वकपकाे २०१८ गन्तरगत  पहीलाे खेलमा मेक्सिकाे संग पराजीत  जर्मनीले दाेस्राे खेल  मुस्कीलले  जीत हासील गरेकाे छ ।

शनिवार स्वीडेन संगकाे खेलमा जर्मनीले २-१ काे अन्तरले  खेल जीतेकाे छ ।निकै राेमान्चक खेलकाे पहीलाे हाफमा गाेल गर्दै स्वीडेनले सुरूवाती अग्रता लीएकाे थीयाे ।

दाेस्राे हाफकाे चाैथाे मीनेटमै जर्मनीले गाेल फर्काएर खेल बराबरीमा लगकाे थीयाे तर जीतकाे लागी भने  नीकै मुस्कील परीरहेकाे बेला खेल सकिन केही मीनेट बाँकी रहदा राताे कार्डका कारण एक खेलाडी गुमाएकाे जर्मनीले खेलसकीन ३० सेकेण्ड जती बाकी रहदा पाएकाे फ्री कीक  लाइ गाेलमा परिणत गर्दै खेलमा जीत हासील गरेकाे हाे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।