0 COMMENTS

काठमाडौं ०८असार०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलल र केही प्रभावशाली एक दर्जन नेताहरुले हस्ताक्षर गरेका छैनन्।

पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही नेताहरूले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेकाे नयाँ पत्रिकामा खबर छ।

केही सदस्यका हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको बताइएकाे छ। हस्ताक्षर नगर्नेमा तात्कालिन माओवादी केन्द्रका नेता अमिक शेरचन, एमालेका अष्टलक्ष्मी शाक्य र अमृत बोहरालगायत नेता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।