इटहरी ०४असार०७५ / नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ ।हीजाे असार ०३ गते बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । भुकम्पले के कती क्षती भयाे तेसकाे थप बिवरण अाउन बाकी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्