रमिला बस्नेत ,काठमाडौं ,असार १ / विगत एक वर्ष अगाडि धनकुटाकाे डाडा गाउँ घर भएका तिलक स्माईलि मगरले पाँच करोड रूपैया ठगीगरी फरार रहेका नीज मगर लाइ काठमाडौंमा पक्राउ गरेकाे छ ।
त्रिवेणी स्कुलका पुर्व शिक्षक र सहयात्री काेअपरेटिभका अध्यक्ष समेत रहेर सम्मानीत समेत भएका मगरले पाँच करोड लिएर फरार रहेको सहयात्री काेअपरेटिभका सदस्य सुदिप पाण्डेले बताएका छन् । मगर विगत एक वर्ष देखिनै बिभीन्न स्थानमा लुकि छिपि बस्दै अाएकाे र उनकाे नेपाल प्रहरी लगाएत सहयात्री काेअपरेटिभका सदस्यहरूबाट विगत ६ महिना देखिनै तीब्ररूपमा खाेजि गरिएको थीयाे ।मगरले काेअपरेटिभकाे ९० लाख हिनामिना गर्नुका साथै नारायण विक लगायत अन्य व्यक्तिहरुकाे साडे ४ कराेड रूपैया हिनामिना गरेकाे प्रहरिले बताएकाे छ।
मगरलाई सहयात्री काेअपरेटिभका सदस्य सुदिप पाण्डेले काठमाण्डाैमा बाेलाएर पक्राउ गरेका थीए । मगरलाई पक्राउ पछि गृह जिल्ला धनकुटा लगिएको छ ।