0 COMMENTS

 एक स्वच्छ बच्चाको जन्म दिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनु पर्छ । जसले गर्भवती र गर्भमा रहेको बच्चा दुवै जनाको स्वास्थ्य स्वस्थ रहन सक्छ ।

  • गर्भवती महिलाले ३/४ घण्टाको फरकमा केही न केही खाना खानु पर्छ । किनकी गर्भको बच्चा भोकाएको पनि हुनसक्छ ।
  • धूम्रपान तथा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
  • प्रतिदिन २०० ग्रामभन्दा धेरै कैफिनको प्रयोग गर्नु हुदैन । जसको अधिक प्रयोगले गर्भपतन तथा बच्चाको तौल कम रहने सम्भावना रहन्छ ।
  • धेरै मसालेदार, चटपटे तथा धेरै तातो किसिमको खाना खानु हुँदैन ।
  • गर्भावस्थामा वर्त बस्नु हुँदैन ।
  • गर्भावस्थामा तारेको तथा फास्टफूडको सेवन गर्नु हुँदैन ।
  • गर्भावस्थामा तनाव लिनु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।