रमिला बस्नेत उदयपुर , जेष्ठ २५ । उदयपुरको पहाडी भेग कटारी र कटारी बाट संचालित विभिन्न गाडी समय समयमा दुर्घटना हुने भएका कारणले साे स्थानमा रहेका चालक र सहचालकलाई दैनिक ट्राफिक प्र.ह कटक बहादुर खड्काले जनचेतनामूलक कार्यक्रम संचालन गर्दै अाएका छन् ।
उदयपुरको कटारी बाट खाेटाङ अाेखलढुगा साेलुखुम्बु र काठमाडौं लगाएत ठाउँमा पहाडी भेग हुदै छाेटाे तथा लामो दुरिका गाडी संचालित रहेका छन् । यस्तै प्रयाप्त जनचेतना फैलाउन सके र चालकलाई ज्ञान दिन सके दुर्घटनामा कमि अाउने प्र.ह खड्का बताउँछन् । यस्तै उदयपुरको गाईघाट बेल्टार लगाएतमा जिल्ला ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्दै अाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्