0 COMMENTS

काठमाण्डाै२२जेठ०७५/ प्रदेश नम्बर सातमा आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ ।प्रदेश सातको पहाडी जिल्ला बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा र दार्चुलामा पनि महसुश गरिएको थियो । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।