0 COMMENTS

काठमाण्डाै२०जेठ०७५/ सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ ।कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि निगरानी र कारवाही प्रक्रिया सुरु गरिएको क्षेत्रिय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए ।

अभिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीर्ला बोधार्थ दिएका छन् ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, केही जिल्लाको विवरण दुईतीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौँ ।,आजकोनागरिकदैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।