0 COMMENTS

काठमाडौं१९जेठ०७५/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ बढाइएको हो।

अन्तर्राष्ट्रिय स्वचालित मूल्य अनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ। पछिल्लो समय लगातार इन्धनको मूल्य बढिरहेको छ।नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १ सय १३ रुपैयाँ तथा डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ।यसअघि पेट्रोल प्रतिलिटर एक सय १० तथा डिजेल र मट्टितेल ९२ रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।