0 COMMENTS

 रमिला बस्नेत , काठमाडौं जेष्ठ १७/ नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले नेबि संघको पछिल्लो गतिविधि प्रती चिन्ता व्यक्त गर्नु भएको छ। साथै शाहले पार्टीलाई एक ढिक्का बनाएर लैजानकाे लागी आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आवस्यक रहेको पनि दोहोराउनु भएको छ। पुर्व उपाध्यक्ष शाहले नेबि संघको आपसी लडाईले पार्टीलाई धेरै ठुलो क्षेती गर्ने भन्दै नेबि संघका सबै साथीहरूलाई संवादमा सहमति खोजेर अघि बढ्न सुझाव पनि दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।