0 COMMENTS

चितवन१६जेठ०७५/ चितवनको भरतपुर–४ शिवघाटमा रहेको एभरेष्ट पेन्टस् उद्योगमा लागेकाे अागाे नियन्त्रणमा अाएकाे छ। विहान करिब ७ बजे लागेको आगो अहिले नियन्त्रणमा अाएकाे छ ।

भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयकाे प्रयासमा आगो नियन्त्रणमा अाएकाे जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।