0 COMMENTS

काठमाडाैँ१५जेठ०७५/ अार्थिक वर्ष २०७५/७६ काे बजेटमा युवा तथा खेलकुद मन्त्रालयकाे बजेट अघिल्लाे वर्षकाे तुलनामा दाेब्बर भएकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेकाे बजेटमा खेलकुदलार्इ ४ अर्ब १८ कराेड ९५ लाख रूपैँया विनियाेजन गरेकाे छ ।याे गत अार्थिक वर्ष २०७४/७५ काे बजेट भन्दा करिब २ गुणा बढी हाे । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

कुल बजेट १३ खर्ब १५ अर्ब १६ कराेड १७ लाख

खेलकुद बजेट ४ अर्ब १८ कराेड ९५ लाख

गतवर्ष २ अर्ब २४ कराेड बिनियाेजन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।