0 COMMENTS

मिलन चाम्लिङ,धरान,१५जेठ०७५/  एघारौं गणतन्त्र दिवसको अवसरमा सहिदहरुको सम्झना गर्दै धरानको भानुचोक स्थित पुर्ब नेकपा एमाले तथा पुर्ब माओवादी केन्द्रका भाद्री संघठन युबा संघ नगर कमिटी,वाइसीएल नगर कमिटी विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन क्रान्तिकारी नगर कमिटीको संयुक्त आयोजनामा गणतन्त्र प्राप्तीको लागि लड्दा खेरी साहदत प्राप्त गर्ने सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन गरेको हो।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपालको धरान नगर कमिटी अध्यक्षले गणतन्त्र दिवस नेताहरुको लागि मात्र नभएर जनताको लागि हुनु पर्ने बताएका छन।कार्यक्रममा पुर्ब नेकपा एमालेको भाद्री संगठन युवासंघ नगर कमिटी अध्यक्ष सचीव माओवादी केन्द्रका युवा संगठन वाइसीएलका नगर कमिटीको अध्यक्ष लगायत बिद्यार्थी संगठनका नगर कमिटी अध्यक्ष लगायत विभिन्न क्याम्पस इकाई संगठनका उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।