सेक्स मानव जीवनको सबैभन्दा चासोको विषय हो । तर हाम्रो समाजमा यसबारेमा खुला रुपमा छलफल हुँदैन । यधपि यसबारेमा मानिसहरु लुकेर वा गोप्यरुपमा जानकारी लिइरहेका हुन्छन् ।
तर तथ्य र परिणामका आधारमा भन्दा पनि अरुले भनेका भरमा सेक्स सम्बन्धी धेरै अफवाह फैलिएका छन् । जसबारेमा मानिसहरु वास्तविकता भन्दा धेरै टाढा छन् । आउनुहोस आज यहाँ यसबारेमा जानकारी गराउँछौ जन तपाईले जानेका र सुनेका भन्दा विल्कुल फरक छन्
१. मासिक धर्मंका बेला महिलाहरुले सेक्समा सबैभन्दा धेरै यौन आनन्द प्राप्त गर्छ्न । यो महिनावारीका बेला पेल्विस क्षेत्रमा बढ्ने रक्तसञ्चारका कारण हुने गर्दछ ।
२. कम उमेरमा सेक्स गर्ने मानिसहरुमा मानसिक तनाव सम्बन्धी रोगी हुने खतरा अधिक हुन्छ ।
३. रातो रंगको कपडाले पुरुषलाई सेक्सका लागि अन्य रंगको तुलनामा बढी आकर्षित गर्दछ
४. सेक्सको विषयमा महिला पुरुषका भन्दा अधिक कल्पनाशील हुन्छ्न ।
५. पुरुषले एक रातमा ६ देखि ७ पटक उत्तेजना महसूस गर्छ । तर महिलाले यो भन्दा कयौं गुणा बढी सेक्स फैनटसी हुन्छन् ।
६. महिलाहरुलाई उत्तेजित हुन करीब २० मिनेट लाग्छ तर केही एक्सपर्ट यो प्रक्रियाका लागि कम्तिमा ३० देखि ३५ मिनेट लागने दाब िगछृन् ।
७. लामो कार यात्रापछि सेक्सका लागि सबैभन्दा उपयुक्त स्थान बेडलाई मानिएको छ ।
८. गर्भावस्थामा महिलाको यौन चाहाना बढी हुन्छ वा बढेर जान्छ । तर पुरुषहरु भने गर्भवती महिलालाई सेक्स गर्न कम इच्छुक हुन्छन् ।
९. धेरै महिलाहरुसँग यौनसम्बन्ध राख्ने पुरुषमा रिलेशनशिपमा विश्वास कम हुन्छ ।
१०. सातामा दुईदेखि तीन पटकसम्म सेक्स गर्दा रोग प्रतिरोधक क्षमता बढ्दछ ।