0 COMMENTS

यौन क्रिया अनादि कालदेखि चल्दै आएको यस्तो पक्रिया हो, जसले सृष्टिलाई चलायमान बनाइरहेको छ । त्यसैले त हाम्रा ऋषिमुनीहरुले यौनलाई महत्व दिदै त्यसको विधी र प्रक्रियाको बारेमा व्याख्या, विश्लेषण गरेका छन् ।

महार्षि वात्यासनले कामसुत्रको रचना गरेका थिए, जो विश्वको प्रथम यौन सहिंता हो । यो ग्रन्थको रचना इशाको तृतिय सताब्दीमा भएको विश्वास मानिन्छ । यसले के कुरा पुष्टि गर्छ भने विश्वमा कामसुत्रको बर्चश्व सत्र शताब्दीदेखि छाएको थियो । संसारको कैयौं भाषामा यसको अनुवाद छ ।

रजनिशलाई यौनको महान व्यख्याता मानिन्छ । उनले यसैको सेरोफेरोमा एक पुस्तक लेखेका थिए, ‘सेक्स से समाधी और’ । यौनलाई चरम आनन्दको अनुभूत गर्ने माध्यामको रुपमा अर्थ्याएका थिए, रजनिशले ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।