0 COMMENTS

मिलन चाम्लिङ,धरान०४जेठ०७५/  धरान ९ पुतली लाइनमा २०७२ जेठ १ गतेदेखि अस्सि लाखको लगानीमा संचालन हुँदै आएको कामना बेकरी एण्ड डेरि तेस्रो बर्ष मा  पनि ग्राहकको सुबिधा निरन्तर छ ।

डेरिले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा नयाँ स्वादको अन्लिमिटेड बुफेट खाजा र बेलुकीको खाना ल्याएको छ।
नेपाल भन्दा अन्य देशमा अलिकति फरक तरिकाले बुफेट खाजा र खाना प्रयोगमा आएको र यस्लाई नेपाली सामु नेपालमा पनि प्रयोग गर्दा कस्तो हुन्छ भनेर जेठ १ गतेबाट ५ गतेसम्म परिक्षणको लागि ल्याएको हो।

कामना बेकरी एण्ड डेरिले हरेक शुक्रबार र शनिबारमा बेकरीमा खाना साथै मोटिबेशन हुने,हरेक खाना केही फरक तरिकाले बजारमा ल्याउने प्रयास गरेको साथै नेपाली खानाहरु नेवारि,किराँती लगायतको अन्य खानालाई फरक तरिकाले ग्राहकको सामु प्रस्तुत गर्ने प्रयास गरेको कामना बेकरी एण्ड डेरि संचालक प्रलेश श्रेष्ठ ले बताएकाछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।