0 COMMENTS

ठुलो ब्रेस्ट भएका महिलाहरु बढी समझदार हुने गर्दछन् । यस्तो हामी भनिरहेका छैनौ यो निष्कर्ष एउटा नयाँ अध्ययनको हो ।

सिंगापुरका पत्रिकाहरुमा प्रकाशित लेखको हवाला दिदै सिंन जियो नामक पत्रिकाले लेखेको अनुसार जुन महिलाको ठुलो ब्रेस्ट हुन्छ उनीहरु ठुलो ब्रा लगाउछन् । ठुलो साइजको ब्रा लगाउने महिला सामान्य महिलाको तुलनामा बढी होशियार र सचेत हुने गर्दछन्।

अमेरिकामा १२०० महिलामा गरिएको यो अध्ययनबाट यो कुराको खुलासा भएको हो । अध्ययन शिकागोकी एक महिला अध्ययनकर्ताले गरेकी हुन् । उनका अनुसार यो अध्ययनका लागि महिलालाई पांच समूहमा बांडिएको थियो ।

जसमा सानो ब्रादेखि ठुलो ब्रा लगाएका महिला सहभागी थिए । सामान्यतः ठुलो ब्रेस्ट भएका महिलामा फिमेल हर्मोन अघिक मात्रामा पाइने गर्दछ जुन उनीहरुलाई दिमागी रुपमा बढी विकसित बनाउछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।