0 COMMENTS

बुटवल२८बैशाख०७५/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दै राष्ट्रिय जनमुक्ति पार्टीद्वारा बुटवलको पुस्पलाल पार्कमा बिरोध प्रदर्शन गरेको छ ।

उक्त बिरोध कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र कार्यकर्ता बिच झडप भएको छ ।प्रहरीको नियन्त्रणमा जिल्ला अध्यक्ष झमबहादुर गुरुङसहित दर्जनौं अन्य कार्यकर्ता रहेका छन् ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा जानकी मन्दिरको पूजाअर्चना पछि बाह्र बिगाहमा नागरिक अभिनन्दन जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।