0 COMMENTS

काठमाडौं, २८ बैशाख ०७५/ ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका भाइ रमेश, मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।