0 COMMENTS

काठमाडौं२४बैशाख०७५/ केही दिनअघि गोली लागि घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् । आचार्य विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका उनलाई केही दिनअघि आफैमाथि भएको गोलीकाण्डमा आफ्नै हात रहेको आशंकामा पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।उनीमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।