0 COMMENTS

बनेपा २२बैशाख०७५/  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा काभ्रेका हेलम्बु, केभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बस पेट्रोल पम्प, ग्यारेज, ड्रइभिङ सेन्टर, सार्वजनिक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन थाले ।

काभ्रे प्रशासनले पनि शुक्रबार बिहानै देखि कम्पनीका र निजी स्कुलका बसलाई सुरक्षासहित सडकमा ल्याएर यात्रुलाई सेवा दिन थालेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय प्रशासनको अनुरोधमा स्कुल बसलाई यात्रु बोक्न पठाएका हौं । बेलर इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशकले भने, विद्यार्थी लिएर र पुर्याउने समयबाहेक दिनभरि नै हाम्रो बसले यात्रुलाई सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।