0 COMMENTS

मज्जाले घाम ताप्दा पुरुषको यौन क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ । सूर्यको प्रकाशले पुरुषको सेक्स हर्मोन टेष्टेस्टेरोनको मात्रामा वृद्धि गर्ने र पुरुषमा यौन क्षमता बढाउने वैज्ञानिकहरुको दाबी छ ।

सरीरमा ९० प्रतिशत भिटामिन डी सूर्यको प्रकाश र छालाबीच हुने प्रतिक्रियाबाटै उत्पादन हुन्छ । भिटामिन डीले पुरुषको यौन हर्मोन टेष्टेस्टेरोनको उत्पादनमा सघाउ पुराउँछ ।
अस्टि्रयाको ग्राज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार रगतमा भिटामिन डी को मात्रा उच्च भएका पुरुषहरुमा टेष्टेस्टेरोनको मात्रा

भिटामिन डी कम भएका पुरुषमा भन्दा बढि पाइन्छ ।
अनुसन्धानकर्ता भन्छन्, पुरुषहरु जसको सरीरमा भिटामिन डी पर्याप्त मात्रामा आपर्ूर्ति भएको हुन्छ उनीहरुमा सेक्स हर्मोनको मात्रा उच्च हुनुका साथै यौन क्षमता पनि सुदृढ बन्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।