0 COMMENTS

रमिला बस्नेत ,उदयपुर , बैशाख १८ /नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले ने बि संघलाई महाधिबेसन उन्मुख बनाउन बर्तमान केन्द्रीय समितिलाई सुझाव दिएका छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले जती बर्ष लगानी गरेको छ अहिले कुल जनसंख्याको त्यती नै प्रतिशत बामशक्ति तयार भई सक्यो भन्दै शाहले बाक़ी रहेको २५/३० % लाई बढ़ाऊँन की घटाऊँन हामी उद्दत छौ र सबैले आत्म समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक संजाल मार्फत धारणा सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले नेपाली कांग्रेस पराजित भएको यो अवस्थामा मूलकमा ७०% पुगेको बामपन्थी शक्ति संग प्रतिस्पर्धा गर्न योग्य कांग्रेस आत्मीयता सहितको आपसी एकता र आत्मअनुशासन सहितको सहकार्यले मात्र संभव रहेको भन्दै सबैले सम्यमता अपनाउनु उपयुक्त हुने पनि बताएका हहुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।