0 COMMENTS

मिलन चाम्लिङ,१७बैशाख०७५/  धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाले किरातीहरुको महान पर्व उभौली बैशाखे पुर्णे (साकेला) र बुद्ध जयन्तीको अवसरमा नगरबासीमा शुभकामना सन्देश जारी गर्नु भएको छन् ।

उभौली तथा बुद्ध जयन्तीको पुर्व सन्ध्यामा आईतबार शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख सुब्बाले उभौली तथा बुद्ध जयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा प्रमुख सुब्बाले ‘बहुसांस्कृतीक, बहुधार्मिक र बहुजातीय शहर धरानको बिकासमा सबै एकबद्ध भएर लाग्ने थप प्रेरणा तथा उर्जा मिल्ने शुभेच्छा समेत ब्यक्त गरेका छन् ।

‘उभौली र बुद्ध जयन्तीको अवसरमा देश तथा विदेशमा रहने धरानबासीहरुको सुस्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना समेत गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।