0 COMMENTS

भुत हुन्छ या हुदैँन अाजसम्म यार्थथ न कुनै वैज्ञानिकले लगाएकाे छ न त कुनै धर्म गुरूले नै पत्ता लगाएका छन् । हाम्राे समाजमा पनि कतिले भुत हुने अन्धविश्वस गर्छन त कतिले भुत हुदैन भन्छन् ।

तर हलिउडकी एक अभिनेत्रीले अनौठो दावी गरेर सबैलाई आश्चर्यमा पारेकी छन् । हलिउड नायिका नताशा ब्लासिकले एउटा टेलिभिजन कुराकानीमा आफूले दुई पटक भूतसँग सेक्स गरेको दावी गरेर सबैलाई अचम्ममा पार्नुका साथै आनन्द दिलाएकी छन् ।

नताशाको यो स्वीकारोक्तिसहितको कुराकानीमा उनले भनेकी छन्–कुनै वस्तुले मलाई छोयो, तर, देखिएन । उनले भनिन्–म त्यतिबेला घरमा एक्लै थिएँ, मलाई महशुस भयो कि मेरो बेडरुममा कोही आउँदैछ। यद्यपि मैले केही देखिइरहेकी थिइनँ । त्यसपछि मलाई कसैले छोयो, उसले मलाई जबरजस्ती पछाडि धकेल्यो ।

उनले भनिन्–मैले आफ्नो शरीरमा कुनै भारी शरीरजस्तो वजन महशुस गरेँ । यो अनौठो हर्कतबाट सुरुमा त म कन्फ्युजनमा परेँ । तर, पछि म पनि रिल्याक्स मुडमा आएँ । उक्त अदृष्य शक्तिले नताशासँग सेक्स गरेको दावी गरिएको छ।

नताशाका लागि यो निकै आनन्दमय पल रहेको थियो । सेक्सपछि भूत फिर्ता भयो । नताशाको कुरा सत्य मान्ने हो भने त्यसपछि दोस्रो महिना पनि त्यही भूत आयो र पहिलोपटक जे गरेको थियो त्यही गरेर गयो ।

युक्रेनी मूलकी नताशाले यो अनुभवलाई मनोवैज्ञानिक सुपर नैचुरल सेक्सको नाम दिएकी छन् । यता मनोवैज्ञानिक पट्टी नेगरीका अनुसार उनीहरुसँग विश्वभरका यस्ता घटना आउँछन् जसले यसप्रकारको अनुभव गरेका छन् ।

नताशा भन्छिन्–यो आश्चर्य होइन, तर यस विषयमा कुरा गरिन्न । जब मानिसहरु भन्छन् कि उनीहरु आफ्नालाई सबै प्रेम गर्छन यसको अर्थ निश्चय नै गम्भीर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।