0 COMMENTS

काठमाडौं२८चैत०७४/ सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै डिआईजी रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको छ ।

खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै बुधबार पदबाट राजीनामा दिएका थिए । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।