0 COMMENTS

 रमिला बस्नेत उदयपुर ,चैत २७/ उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ मा हावाहुरी संगै परेको चट्याङले कृष्णमाया तामाङको ज्यान गएको छ । वर्ष ४५ की तामाङको घरमै चट्याङ लागेर ज्यान गरेको स्थानीय विशेष भट्टराईले जानकारी दिए । यस्तै उनकी ९ वर्षिया नाबालिका छाेरी समेत गम्भीर घाइते भएकी छिन । उनको उदयपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि विराटनगर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।