0 COMMENTS

एक सर्वेका अनुसार महिलाहरु आफूसँग बेडरुममा यस्ता पुरुष चाहन्छन्, जसलाई पहिला नै सेक्सको अनुभव होस् । तर, यही सर्वेमा पुरुष भने कुमारी युवती बढी मन पराउने गरेको देखिएको छ।

इन्टरनेट पोर्टल एमएसएनका लागि गरिएको सर्वेमा यो तथ्यको खुलासा भएको हो । महिलाले सिरियल डेटर जार्ज क्लुनीजस्ता व्यक्ति मन पर्छ । जबकि पुरुषलाई गर्ल नेक्स्ट डोर टाइपका युवती जस्तो कि हली विलबे र मीलेनी क्लसा जस्ता मन पराउछन् ।

यो सर्वेबाट १० मध्ये १ जना पुरुष आफ्नो आइडियल पार्टनर भेट्नुअघि कम्तीमा पनि ११ जना महिलासँग शारीरिक सम्बन्ध कायम राख्ने गरेको खुलासा गरिएको छ । जबकि मात्र ५ प्रतिशत महिला आफ्नो जीवनसाथीसँग भेट हुनुअघि १० जना पुरुषसँग शारीरिक सम्बन्धमा हुन्छन् । यति मात्र होइन, महिला र पुरुष दुवै ठाट्टा रुचाउने पार्टनर रुचाउने सर्वेमा देखिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।