0 COMMENTS

के तपाई आफ्नो जीवनसाथीसँग आलिंगनवद्ध भएर सुत्नुहुन्छ ? या एक इञ्च वा बढी दूरी राख्ने गर्नु भएको छ ? आफ्नो साथीसँग सुत्ने स्थितिले तपाईको सम्बन्धको गाढापन निर्भर रहने गर्दछ ।

एक अनुसन्धानका अनुसार जुन जोडी एक इञ्चभन्दा पनि कम दूरीमा सुत्छन् उनीहरु अन्यको तुलनामा बढी सुखी हुन्छन् । सुखी दम्पत्ति ती हुन् जो आपसमा स्पर्श गरेर सुत्छन् ।

बेलायतको हेर्टफोर्डशायर विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक रिचर्ड वाइसम्यानले भने–एकअर्काको सम्पर्कमा रात बिताउने ९० प्रतिशत दम्पत्ति एकअर्कासँगको सम्पर्कमा नरहने ६८ प्रतिशत दम्पत्तिहरुको तुलनामा सुखी रहन्छन् ।
११ सय जनामा गरिएको यो अध्ययनमा ४२ प्रतिशत दम्पत्तिले आफूहरु एकअकाप्रति ढाड फर्काएर सुत्ने गरेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।