0 COMMENTS

नयाँ दिल्ली२५चैत०७४/ भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।
उत्तराखण्डको पन्तनगरस्थित जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
सो समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । ओली आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ । तीन दिने भारत भ्रमणका क्रममा ओली शुक्रबार भारत प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।