0 COMMENTS

पर्सा २४चैत०७४/ पर्साको पर्टेवा सुगौलीमा प्रहरीले गाँजा तस्करहरुमाथि गोली चलाएको छ । गाँजा तस्करी भईरहेको गोप्य सूचना पाएपछि प्रहरी पुग्दा तस्करहरु भाग्न खोजेपछि प्रहरीले १२ राउण्ड गोली चलाएको हो ।

प्रहरीले दुई जना तस्करलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले तस्करहरु तस्करी गर्न तयार पारेको १ सय पचास केजी गाँजा र २ सय पचास केजी चरेश बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।