काठमाण्डाै२२चैत०७४/ बलिउडका दबंग सलमान खानलाइ कालाे हिरणकाे शिकार गरेकाे अाराेपमा अाज जोधपुर अदालतले ५ बर्ष जेल सजायकाे फैसला सुनायकाे छ ।उनलाइ तत्कालै हिरासतमा लिइएको छ भने उनलाई अाजै मेडक प्राेसेस सकाएर अाजनै सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।
यसअघि सलमानले भारतको तल्लो अदालतमा एक वा पाँच बर्षको सजायलाई चुनौती दिएका थिए। राज्य सरकारले सुनाएको उक्त सजायमाथि सलमानले असन्तुष्ट जनाउदै अपील गरेका थिए।
प्रतिक्रिया दिनुहोस्