0 COMMENTS

–प्रेमिका वा श्रीमती आफूसँग कुराकानी गरिरहेकी छिन् भने उनका कुरा ध्यानपूर्वक सन्ने बानी बसाल्नुपर्छ ।
–खुलेर कुराकानी गर्नुपर्छ, कुरा लुकाउनु हुँदैन  ।
–प्रेमिका वा श्रीमतीलाई आफ्नो पारिवारिक सर्कल तथा साथीसँगीहरुसँग भेटघाट गर्ने अवसर जुटाइदिनुपर्छ
–महिनामा कम्तीमा एक पटक श्रीमतीसँग खाना बनाउन किचनमा पस्न सकिन्छ वा खाना बनाएर खुवाउन सकिन्छ ।
–प्रेमिकालाई प्रभावित पार्न तीब्र गतिमा गाडी चलाउनुपर्छ भन्ने भ्रम त्याग्नुपर्छ । तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने मात्र होइन, धेरै महिलालाई त्यस्तो व्यवहार मन पर्दैन ।
–प्रेमिका वा श्रीमतीलाई हेप्ने वा जबरजस्ती गर्ने काम गर्नु हुँदैन, आफूलाई सधैं माथि पार्नुपर्ने अड्डी पनि त्यग्नुपर्छ ।
–विभिन्न अवसरमा उपहारको सरप्राइज दिन बिर्सनु हुँदैन,
–झुटो बोल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।