0 COMMENTS

काठमाण्डाै१८चैत०७४/ देशमा मन्त्रीको संख्या ७१ पुगेको र अझै १७ थपिन लागेकोलाई मुख्य समाचार बनाएको छ । नयाँ पत्रिकाले लेखेको छ– केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् ।नयाँ पत्रिका दैनिक

नयाँ पत्रिकामै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि संघीय समाजवादी फोरम सरकारमा आउने समाचार पनि छ । समाचार अनुसार सरकार र फोरमबीच सहमतिको मस्यौदा तयार भइसकेको छ । अब त्यसलाई हस्ताक्षर गरेर सरकार विस्तार गर्ने दुवै पक्षको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।