0 COMMENTS

तपाई यो कुरा सुनेर आश्चर्यमा पर्नु हुनेछ । तर, यो बिल्कुल सही हो कि महिलाहरु जति समयसम्म सेक्स गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् । एक अध्ययनकाबाट यो तथ्य खुलासा भएको हो । जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेका अनुसार बढ्दो उमेरमा जुन महिला सेक्स्युअल्ली एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्दछन् । अध्ययनका अनुसार यदि तपाई सधैं जवान देखिन चाहनुहुन्छ भने सेक्सप्रति आफ्नो रुची कायमै राख्नुस् । र सेक्स्युअल रुपमा सक्रिय रहनुस् । सर्वेमा जुन महिलाले यौन क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन रोगको शिकार हुने देखिएको छ। उनीहरुका लागि सेक्स अझ आवश्यक हुन्छ ।

युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२जना महिलालाई सहभागी गराइएको थियो । उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो। जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् ।

अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौन गतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सेक्स आवश्यक छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।