0 COMMENTS

एउटा नयाँ अध्ययनले अनुसार केही महिलाहरुमा यौन इच्छा कम हुनुको कारण उनीहरुको दिमागसँग सम्बन्धित रहेको खुलासा गरेको छ।
यो शोधका क्रममा महिलाहरुलाई उत्तेजित गर्ने भिडियो देखाइएको थियो  र उनीहरुको मष्तिष्कमा भइरहेको परिवर्तनको जाँच गरिएको थियो ।

शोधकर्ताहरुको दावीअनुसार ती महिलाहरुको मष्तिष्कको स्क्यान फरक देखियो जुन महिला सेक्सप्रति उदासिन थिए ।यो शोधमा काम गरिरहेका अमेरिकी बैज्ञनिकका अनुसार उनीहरुले आफ्नो शोधका क्रममा यस्ता स्पष्ट तथ्य पाए जसबाट थाहा हुन्छ कि सेक्सप्रति उदासिनता निश्चित रुपमा शारीरिक विमारी हो । यसका लागि शोधकर्ताहरुले महिलाहरुलाई उत्तेजित पार्ने भिडियो देखाएर त्यसक्रममा उनीहरुको मष्तिष्कको हलचलको जाँचसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।