0 COMMENTS

काठमाडौं१४चैत०७४/ नेपाल आईडलमा सहभागि गायक सागर आले सामाजिक सहयोग गर्न जहिलेपनि अगाडिनै सरेका हुन्छन्। नेपाली हरुको मनमा बस्ने सफल गायक सागर आले सबैमाझ एकदम चर्चित छन् ।

सागरले दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि रू ५०,००० सहयोग गरेका थिए । र अहिले पनि क्यान्सर पिडित एक युवतीको लागि सहयोग गरेका छन्। उनले सबैलाई सहयोग गर्न आग्रह गरेका पनि छन् ।

सागरले सामाजिक संजालमार्फत ब्लड क्यान्सर बहिनीलाई सहयोग गर्न यस्तो स्टाटस लेखेका छन् । उनले भिडियो पनि आफ्नो फेसबुकमा अपलोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।