0 COMMENTS

तेह्रथुम १३चैत०७४/ वनमा लागेको डढेलो गाउँमा सल्कँदा तेह्रथुममा एक घर जलेको छ । वनको आगो छथर गाउँपालिका–६, ओख्रेका बुद्धिमान लिम्बूको घरमा सल्कँदा घरमा रहेका सामग्री, लत्ताकपडा, अन्नपात सबै जलेर नस्ट भएको हो ।

लिम्बूको दुईतले घरमा सोमबार दिउँसो भएको आगोलागीबाट तीन लाख रुपैयाँको क्षति भएको प्रहरीचौकी ओख्रेले जनाएको छ ।आगोलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।