काठमाण्डाै०८चैत०७४/ दृष्टिविहिन वालवालिकाको लागि आर्थिक सहायता गर्ने उदेश्यका साथ काठमाण्डाैकाे सिल्पी थीयटर बत्तीसपुतलीमा यहि चैत १७ गते ११ः३०मा छन्दकवी सुदेश सत्याल र गजलकार अाशिष खनियाले अाफ्नाे प्रस्तुती प्रस्तुत गर्ने भएका यस साहित्यिक माहोल मा साहित्यका पारखि र सामाजिक कार्यमा आबद्ध सबैलाई अायाेजक संस्था सचेत युवा नेपाल र जूनकीरी दि लाइट अफ होप नामक सस्थाले उपस्थीतीकालागी अावहान गरेकाे संस्थाका अध्यक्ष अर्पण साधकले हामीलाइ जानकारी गराउनु भयाे।
प्रतिक्रिया दिनुहोस्