काठमाडौं८,चैत ०७४/ नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो ।देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ भने समस्या जती सक्दाे चाडाे समाधान गर्नेमा लागीरहेकाे टेलिकमले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्