0 COMMENTS

काठमाडौं ०७चैत०७४/ काठमाडौंको सुनधारामा रहेको गुलाब मिठाई पसल रहेको भवनमा आगो लागेको छ । काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको त्यो भवनमा लागेको आगोलाई दमकलले निभाउने प्रयास गरिरहेको छ ।आगलागीबाट के कारणले लाग्यो र के–कति क्षति भयो भन्ने बारे अहिलेसम्म केही जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।