0 COMMENTS

रमिला बस्नेत , उदयपुर, फाल्गुन ३० /अमेरेकी कम्पनी द्धारा उत्पादित युम एम मोटर्सप्रति अहिले युवाहरुकाे क्रेज बड्दाे छ। नेपालको लागि आधिकारीक विक्रेता आईएमी ग्रुपले विक्रि गर्दै आएको युएमको मोटर्स शहरी क्षेत्रमा लगायत विकट र पहाडि क्षेत्रमा समेत राम्रो क्रेज रहेको पुष्टि भएको छ ।

हेर्दा आकर्षक र जस्तो सुकै कच्ची बाटोमा पनि कुदाउन सकिने भएकोले युएममोटर्सको पाहाडि इलाकामा माग बडेकाे सञ्चारकर्मि तथा उल्टाे माेटरसाईकल यात्रि चित्र कु. कार्कीले जानकारी दिए। यस्तै युम यम मोटर्सको टोली खाेटाङ र पाल्पामा २८/२९/३० गते पाल्पाको ताम्घास र खाेटाङमा एकै पटक एक्सचेञ्ज अफर रहेको कम्पनीले जनाएको छ ।

माेटरसाईकल हेर्न सर्वसाधारणको बाक्लो भिड लागेको कन्ट्रि सेल्स मेनेजर दिपेस कायस्थले जानकारी दिएका हुन्। पटक खोटाङमा ५ थान विभिन्न मोडलका मोटरसाईल सहित पुग्दा ५ थाननै विक्रि गरेर थप ४ थान बुकिङ गरेर आएको युएम मोटर्सका एरिया सेल्स म्यानेजर अनिल श्रेष्ठले बताएका छन्। युएम मोटर्स खोटाङको दिक्तेल, सिमपानी, खोटाङ बजारमा एक्सचेन्ज अफरको लागि पुगेको छ,

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।