0 COMMENTS

मिलन चाम्लिङ,३०फागुन०७४/  कोशी राजमार्गको धरान धनकुटा सडकखण्द अन्तरगत सागरिगडी ६ मा मंगलबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ५जना गाइते भएको छ।

स्काभेटर बोकेर बोकेर धनकुटा तर्फ जादै गरेको ना५ ख १९३६ नम्बरको ट्रकको ब्रेकफेल भएर पल्टिँदा सागुरडि ७को रामजित राई र बिरबहादुर राईको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक दुबै जना सडक बिभागमा सडक सफा गर्ने कर्मचारी रहेको जनाएको छ।दुर्घटनामा ट्रक चालक रामेछाप मन्थली ७का ४५ बर्षिय देबकुमार लामा सहचालक मकवानपुरका सनम तामाङ र धादिङको रमेश भण्डारी घाइते भएको छन।घाइतेको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान स्थित उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।