0 COMMENTS

मिलन चाम्लिङ,२९फागुन०७४/  गत माग ९ गतेदेखि १६ गतेसम्म मन्चन भैसकेको नाटक इङघङ दर्शकको अत्याधिक मागको कारण पुन फाल्गुन २८ गते सोमबारबाट धरान सभागृहमा पुन मन्चन सुरु भएको छ। अन्धविश्वास,अशिक्षा र छुवाछूतलाई नाटकले उठान गरेको छ ।धरानमा नाटक घर बनाउने उदेश्यका साथ नाटकबाट उठेको रकम नाटक घर निर्माण गर्न प्रयोग गर्ने भएको छ।

नाटकमा दीपेन्द्र सिं दर्नाल,कुमारी राई,हरि इवाहाङ,गेबि लिम्बु,प्रेसिका निरौला,निश्चल कुलुङ,संकर थापा,तुलसा थापा,उदिप लिम्बू,सोनम मगर, र बिग्रोल मिलन चाम्लिङको अभिनय रहेको छ।नाटक लेखन निर्देशन बिष्णु मोक्तानले गरेको हुन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।